टु-आरजीआरले जित्यो ११औं पाँचथर कप
नगेन्द्रराज नेम्बाङ लन्डन, हन्स्लो ६ मे २०२४ । ११औं पाँचथर कप टु-आरजीआरले जितेको छ । पाँचथर समाज सेवा युकेद्वारा शनिबार आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा एफसी तोङ्बा टिमलाई ०-२ गोलले पराजित गर्दै टु-आरजीआरले कप जितेको



