बेलायत

आइसीसी निर्वाचनमा बेलायतबाट उम्मेदवारी दिएकालाई जिताउन एनआरएनए युकेको अपिल

लण्डन १२ अक्टुबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी निर्वाचनका विभिन्न पदमा उम्मेद्वारी दिने बेलायतका उम्मेदवारलाई जिताउन एनआरएनए यूकेले अपील गरेको छ । मंगलबार साँझ यूकेका आइसीसी उम्मेद्वारहरुसंग गरिएको भर्चुअल अन्तरक्रियामा उनीहरुको पक्षमा एनआरएनए

नेपाली नागरिकता र प्रदेश नामांकनबारे माओवादी महासचिव गुरुङसँग बेलायतमा अन्तरक्रिया हुँदै

लन्डन १२ अक्टोबर २०२३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको आयोजनामा नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङसँग शनिबार अन्तरक्रिया हुने भएको छ । अल्डरसटमा रहेको ठमेल रेस्टुरेन्टमा पूर्वकानुनमन्त्री समेत गुरुङ र माओवादी केन्द्र स्थायी

लण्डनको ल्यूटन विमानस्थल परिसरमा आगलागीका कारण उडान स्थगित

लण्डन ११ अक्टुबर २०२३ । लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङ स्थलमा बुधबार आगलागी भएको छ । विमानस्थलको टर्मिनल २ मा रहेको कार पार्किङको तेस्रो तल्लाबाट आगोको ज्वाला बाहिर निस्केको घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरले बताएका

बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायलमा

लण्डन ११ अक्टुबर २०२३ । बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायल पुगेका छन् । हमासले गरेको आक्रमणपछि इजरायली नागरिकप्रति एकजुटता प्रकट गर्न उनी इजरायल गएको बेलायती सञ्चार माध्यमले जनाएका छन् । उनले आक्रमणबाट इजरायली नागरिक र

नेपाल पत्रकार महासंघ बेलायतको पाँचौं कार्यसमितिको बैठक सम्पन्न

लण्डन ११ अक्टुबर २०२३ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट अक्टुबर ८ तारिखमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव नरेन्द्र

माओवादी केन्द्रका महासचिव गुरुङ बेलायतमा

लण्डन ११ अक्टुबर २०२३ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र पूर्वसांसद यशोदा सुवेदी बेलायत आइपुगेका छन् । जनप्रगतिशील मञ्च बेलायतको निमन्त्रणामा गुरुङ दम्पती मंगलबार लन्डन आइपुगेका हुन् । उनीहरुको स्वागतका

गल्कोट समाज यूकेको अध्यक्षमा चन्द्र साहनी निर्वाचित

लण्डन १० अक्टुबर २०२३ । Kumar SK Gurung गल्कोट समाज यूकेको अध्यक्षमा चन्द्र साहनी निर्वाचित भएका छन् । सोमबार रोयल क्यासलमा भएको चौँथो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । दुईवर्षे कार्यसमितिको उपाध्यक्षमा गोविन्दराम

एक्स क्यूओजीएलआर ड्राइभिङ इन्स्ट्रक्टर्स इक्जामिनर्सको भेटघाट कार्यक्रम सम्पन्न

लन्डन (अल्डरसट) ८ अक्टोबर २०२३ । एक्स क्यूओजीएलआर ड्राइभिङ इन्स्ट्रक्टर्स इक्जामिनर्सको रमाइलो भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अल्डरसटमा रहेको द प्यालेसमा आइतबार एडीएस ड्राइभिङ स्कुलका फाउन्डर प्रकाश राहुत, एनडीआईएका अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगा,

बुद्धिस्ट कम्युनिटी सेन्टर यूके लन्डन ब्रान्चको गुम्बा खरिद सहयोगार्थ च्यारिटी डिनर नाइट

लन्डन ७ अक्टोबर २०२३ । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चको गुम्बा खरिद सहयोगार्थ च्यारिटी डिनर नाइट भव्य रुपमा सम्पन्न भएको छ । यही शनिबार ७ अक्टोबरमा फेल्थाम कम्युनिटी कलेजमा विभिन्न व्यक्ति सम्मान, सांस्कृतिक

error: Content is protected !!