वंशजको नेपाली नागरिकता निरन्तरता र बेलायतबाटै मतदान गर्न पाउनुपर्ने गृहमन्त्रीसमक्ष गोर्खाहरूको माग
लन्डन ६ डिसेम्बर २०२५ । गोर्खाहरूले वंशजको नेपाली नागरिकता निरन्तरता र बेलायतबाटै मतदान गर्न पाउनुपर्ने माग नेपालका गृहमन्त्री ओमप्रकाश अर्यालसँग राखेका छन् । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को प्रतिनिधि संस्था भूतपूर्व सैनिक कल्याणकारी समिति,



