
बेलायत निवासी डेविट गुरुङ स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकारमा मनोनीत
लन्डन २४ नोभेम्बर २०२५ । बेलायत निवासी समाजसेवी दिपक गुरुङ (डेविट) स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकारमा मनोनीत भएका छन् । समितिको मंसिर ७ मा बसेको पूर्ण कार्यसमिति बैठकले २०२५-२०२७ कार्यकालका निम्ति डेविटसहित ३०



