१४ हिमाल चढेर किर्तिमान कायम गर्ने अभियानमा शर्मिला स्याङ्तान
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन र पर्वतारोहण क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यसहित काभ्रेपलाञ्चोककी शर्मिला लामा स्याङ्तान विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने अभियानमा लागेकी छन् । सर्वोच्च शिखर सगरमाथा, मनास्लु लगायत आधा दर्जन
