युवा, जनजाती र महिला आवाज

सिंहदरबारमा तामाङको टाउकाहरु बम बनेर विस्फोट हुनेछन् : अध्यक्ष गोले

काठमाडौं । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले आत्मनिर्णयको अधिकारसहितको स्वायत्त ताम्सालिङ निर्माणको लागि अब तामाङहरु दीर्घकालीन संघर्षमा जाने बताएका छन् । सोनाम ल्होछार–२८५६ (जिवा÷नाम्युङ ल्हो, मुसा बर्ष) को अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा

रेशम चौधरीको रिहाइ माग्दै थरुहट थारुवान मुक्ति मोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौँ । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीको मुद्दा फिर्ता माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने

पूर्वक्याम्पस प्रमुख गणेशबहादुर गुरुङको निधन

एटा संवाददाता लन्डन । पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङको सोमबार पोखरा नयाँ बजारस्थित आफनै निवासमा निधन भएको छ । लामो समय देखि अस्वस्थ रहेका गुरुङको घरमै उपचार गरिरहेका थिए । उनको निधनमा

सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने

माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिन मगर संघको माग, टुँडीखेलमा महोत्सव आयोजना

काठमाडौं । नेपाल मगर संघले माघेसंक्रान्ति चाडमा सार्वजनिक बिदा दिन माग गरेको छ । माघेसंक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदानमा मगर संघले सार्वजनिक विदा दिन माग गरेको हो । मगर

न्यूयोर्कमा तमुहरुले मनाए च्यु ल्होसार

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा स्थापित तमु प्ये ल्हु संघले तमु ल्होसार (नयाँ वर्ष) मनाएको छ । तमु प्ये ल्हु संघको नेतृत्वमा यही ४ जनवरीका दिन तमुहरुले मृग वर्गलाई बिदाई र मुसा वर्गलाई स्वागत गर्दै ल्होसार

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ प्रदेश राख्नुपर्ने मागसहित प्रदर्शन [ हेरौं तस्बिरहरु]

काठमाडौँ । प्रदेश ३ को नाम नेवाः ताम्सालिङ प्रदेश राख्नुपर्ने भन्दै विभिन्न जातीय संस्थाहरु विरोधमा उत्रिएका छन् । बागमती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन, प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश नामकरण गर भन्ने नारा लगाउँदै

तेअङ्सी सिरिजंगाको ३१५औं जन्म जयन्ती मनाइयो

तेल्लोक । किरात लिम्बू जातिको भाषा, किरात लिपिका उन्नयनकर्ता तेअङ्सी सिरिजंगा (सिरिजंगासिङ थेबे) को ३१५औं जन्म जयन्ती मनाइएको छ ।   सिरिजंगाको जन्म जयन्तीको पावन अवसरमा विश्व शान्तिको लागि सेवा पूजा गरियो । सिरिजंगा गाउँपालिकाका प्रमुख टिका गुरुङको

पञ्चकन्या युवा समाजमा नयाँ नेतृत्व

नुवाकोट । पञ्चकन्या गाउँपालिकामा सक्रिय पञ्चकन्या जनकल्याण युवा समाजमा नयाँ कार्यसमिति चयन गरिएको छ । हालै सम्पन्न समाजको ११ औं वार्षिक साधारणसभाबाट टीकाराम तामाङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । सहमतीय आधारमा छानिएको

तमु सांस्कृतिक प्रतिष्ठान १९ औं वार्षिकोत्सवको तयारीमा

हुम तमु पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपाल १९ औं वार्षिकोत्सवको तयारीमा जुटेको छ। ग्रामीण भेकको सामुदायिक विद्यालयमा अध्ययनरत वार्षिक असी जना भन्दा बढी तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

आदिवासी जनजाति समुदायको चाडपर्वमा खारेजी भएको सार्वजनिक विदा यथाशिघ्र पुर्नस्थापित गर्न माग

काठमाडौं । तमू ह्युल छोंज घीं गुरुङ राष्ट्रिय परिषदले तमू ल्होसारमा दिदै आएको सार्वजनिक विदा खारेजीको विरोध गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाउँदै परिषदले तमू ल्होसार (पौष १५) लगायत अन्य आदिवासी

सेनाका जवान भण्डारीद्वारा हाइटेन्सन करेन्ट लागेका देवराजको उद्धार : ‘फिल्मको हिरोलाई होइन, रियल हिरोलाई सम्मान गरौं’

– रामनाथ फिल्मको हिरोलाई होइन, रियल हिरोलाई सम्मान गरौं । जस्ले दिए नयाँ जीवन,,,, सलाम छ ती वीर योद्धालाई ।   हामीले थुप्रै नेपाली एवम् हिन्दी फिल्महरु हेर्ने गर्छौं र फिल्मी नाटक शो हरुमा रमाइलोको

error: Content is protected !!