युवा, जनजाती र महिला आवाज

फोटो पत्रकार पूर्णिमाद्वारा सगरमाथाको आरोहण

काठमाडौँ, फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । आरोही श्रेष्ठले शनिबार बिहान ८ः१० बजे शिखरमा पाइला टेकेकी फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए । क्लबले उनको सफल

किरात राई पत्रकार संघको अध्यक्षमा भीम निर्वाचित

खोटाङ । किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित भएका छन् । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी

तमुधिं युकेले धादिङको खादिङमा विद्यालय पुनः निर्माण गर्ने

रोशनी गुरुङ धादिङ । तमुधिं युकेले धादिङको रुबिभ्याली गाउँपालिका वडा नं. ६ खादिङमा भूकम्पबाट क्षतिग्रस्त हिमालयन सरस्वती माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने भएको छ । यही वैशाख १२ गते खादिङ पुगेको तमुधिं युकेको टोलीले वर्षयाम अगाडि

जनजाति महासंघद्वारा धार्मिक विद्वेष फैलाउनेलाई कारबाही माग

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले धार्मिक विद्वेष फैलाउनेलाई राज्यले उन्मुक्ति दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले मंगलबार विज्ञप्ति जारी गर्दै धार्मिक द्वन्द्व बढाउने उद्देश्यअनुरूप आचार्य श्रीनिवासले आफैंमाथि गोली

अस्पतालमा सुत्केरी गराउन गएकी रत्नमाया मगरको ज्यान गयो

तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालमा प्रसूति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएको हो । अस्पतालको सामान्य डेलीभरी

साउदीमा जेल परेका राईलाई ३० लाख सहयोग

काठमाडौँ । साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रु ३० लाख नौ

‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा

धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट

लुङखिम राई पुस्तक सार्वजनिक

फिक्कल । देशको पूर्वी सीमाना इलाममा रहेका अल्पसंख्यक किराती लुङखिम राई जातिको परिचयसहितको ‘किराती लुङखिम राई जाति स् जन्मदेखि मृत्युपर्यन्तसम्मको मुद्दुम संस्कार’ पुस्तक सार्वजनिक भएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादु राईले किराती जातिको महान्

भूमिदानस्वरुप तमुधिं युकेद्वारा साढे ११ लाख सहयोग

हुम तमु पोखरा । धर्मकाया बुद्ध मण्डला निर्माणका लागि भुमिदान सहयोग गरेका तमु धिं युके लगायत विभिन्न देशबाट नेपाल आएका दाताहरुलाई धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले आइतबार कांहुडाँडामा स्वागत सम्मान गरेको छ ।

जनजाति महासंघ ३ नं प्रदेशको संयोजकमा काजिमान थिङ सर्वसम्मत

काठमाडौँ : नेपाल आदिवासी जनजाति महासंघ ३ नं प्रदेशको संयोजकमा काजिमान थिङ सर्वसम्मत रुपमा चयन भएको छ । जनजाति महासंघको प्रथम भेलाले थिङलाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो । उनले संयोजक भएपछि आफ्नो जिम्मेवारीलाई

प्रदेशको नामाङकनमा फोनिजको चासो

काठमाडौं । १० वुँदे घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं संघीय महाधिवेशन सम्पन्न भएको छ । नयाँ संविधान पूर्ण कार्यान्वयनसँगै भाषा/भाषी, सांस्कृतिक र क्षेत्रका आधारमा पहिचानसहित प्रदेशको नामाकरण गर्न घोषणापत्रमा माग

फोनिज पर्सामा पुनः दिलीप प्रधान

वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको दोस्रो जिल्ला अधिबेशन मंगलबार सम्पन्न भएको छ । बीरगञ्जमा सम्पन्न अधिबेशनले पुनः अध्यक्षमा दिलीप प्रधानलाई नै सर्वसम्मत चयन गरेको छ । यस्तै फोनीज पर्साको उपाध्यक्षमा अजित

error: Content is protected !!