
नेपालमा प्रतिनिधिसभा सदस्यमा तीनजना गुरुङ निर्वाचित
काठमाडौं ९ मार्च २०२६ । नेपालमा फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुरुङ समुदायबाट तीन जना निर्वाचित भएका छन् । मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र कास्की निर्वाचन क्षेत्र नं ३ बाट बिना गुरुङ










