दुरा सेवा समाजको वार्षिकोत्सव कार्यक्रम स्थगित [विज्ञप्तिसहित]

SHARE:

काठमाडौं । आगामी वैशाख २ गते चितवनको माडीमा तय गरिएको दुरा सेवा समाजको २७ औं वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ ।

अध्यक्ष देवबहादुर दुराले कोभिड १९ संक्रमण फैलने भन्दै सरकारले गरेको लकडाउन कार्यान्वयन र विपद्‍ परिस्थितिमा संस्थाको कुनै पनि कार्य गर्न वान्छनीय नहुने र आआफ्‍नो जीवन रक्षाका लागि समाजको वार्षिकोत्सव कार्यक्रम स्थगित भएको विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । उनले दुराबन्ध र आम नागरिकलाई सुरक्षित रहन अपील गरेका छन् ।

दुरा सेवा समाजको वार्षिकोत्सव कार्यक्रम २०७७ वैशाख २ गते चितवनको माडी नगरपालिका ९ को गोविन्दबस्तीमा तोकिएको थियो ।

 

???????????????????????????? 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!