रजत पदक तथा अभिनन्दन पत्र बितरण

SHARE:

 

चिम्खोले काईला-बेलायत

गत आइतबार नेपाली साहित्य विकास परिषद यूकेले बर्तमान नयाँ प्राबिधि जुमद्वारा रजत जन्मोत्सव मनाएको छ भने दोस्रो दिन सोमबार सोहि प्राबिधि जुमद्वारा भानु जयन्ति मनाएको छ । पहिलो दिन तथा सोमबार बिशुद्ध रुपमा नेपाली साहित्य विकास परिषद यूकेको रजत जन्मोत्सवको बारेमा बिभिन्न बक्ताहरुले परिषदको बारेमा बोलेका छन भने सोहि दिनमा परिषदको रजत जन्मोत्सवको उपलक्षमा बिदेशी भूमिमा बसेर नेपाली भाषा तथा साहित्यमा बिशेष योगदान पुर्याउने साहित्यकार, पत्रकार तथा बिभिन्न साहित्य संघ संस्थाहरुलाई पुरुष्कार तथा पदक वितरणको घोषणा प्रमुख अतिथि, परिषदका पदेन संरक्षक महामहिम राजदूत डा.दुर्गाबहादुर सुवेदीले गरेका छन । दोस्रो दिन सोमबार बिशुद्ध भानु जयन्तिको बारेमा बिभिन्न बक्ताहरुले भानु जयन्तिको बारेमा बोलेका छन भने साहित्यकारहरुले आ-आआफ्नो रचना बाचन गरेका छन ।

नेपाली साहित्य बिकाश परिषद युकेको रजत जन्मोत्सवमा परिषदका संस्थापक तथा पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ शाहलाई २५ तोला सुद्ध चाँदीमा बनेको विशिष्ट सम्मान रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित गरिएकोछ भने अन्य बिभिन्न शिर्षकमा ९५ जनाको नाम घोषणा गरिएको छ। रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुनेहरुमा परिषदका पदेन संरक्षकहरु, संथापक सदस्यहरु, सलाहकारहरु, आजीवन सदस्यहरु, नेपाल च्याप्टरका सदस्यहरु, युके तथा संसारमा क्रियाशील साहित्य संस्थाहरु तथा साहित्यकारहरु लगायत पत्रकार र संचारकर्मिहरुलाई बितरण गर्ने घोषणा गरिएको छ।

विशिष्ट सम्मान (नगद लिन चाहेमा २५ हजार रूपियाँ): रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने पदेन संरक्षकहरूको नाम निम्न तल छन:

१. महामहिम डा.दुर्गाबहादुर सुवेदी – बेलायतका लागि नेपाली राजदुत तथा पदेन संरक्षक ।
२. महामहिम श्री सुर्य प्रसाद श्रेष्ठ- बेलायतका लागि पुर्ब नेपाली राजदुत तथा पदेन संरक्षक ।
३. महामहिम डा.शुरेश चन्द्र चालिस- बेलायतका लागि पुर्ब नेपाली राजदुत तथा पदेन संरक्षक ।
४. महामहिम स्व. डा. सिह बहादुर बस्नेत- बेलायतका लागि पुर्ब नेपाली राजदुत तथा पदेन संरक्षक (मरणोपरान्त।
५. महामहिम स्व. प्रबल समशेर राणा- बेलायतका लागि पुर्ब नेपाली राजदुत तथा पदेन संरक्षक (मरणोपरान्त)।
६. महामहिम स्व.मुरारि राज शर्मा- बेलायतका लागि पुर्ब नेपाली राजदुत तथा पदेन संरक्षक (मरणोपरान्त)।

विशिष्ट सम्मान (नगद लिन चाहेमा २५ हजार रूपियाँ): रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने तथा बिदेशमा रहेर नेपाली भाषा तथा साहित्यमा संस्थापक र संस्थापनकाल देखि निरन्तर संलग्न रहेका तथा बिशेष योगदान पुर्याएका साहित्यकारहरुको नाम निम्न तल यस प्रकार छन:

१. श्री सुरेशजङ्ग शाह- संस्थापक तथा पूर्वअध्यक्ष (२५ तोला शुद्ध चांदीको पदक तथा अभिनन्दन पत्र)
२. डा.राघव प्रसाद धिताल ओबिई- प्रमुख बिशिष्ठ सल्लाहकार
३. श्री कोमलप्रसाद श्रेष्ठ मल्ल- अध्यक्ष
४. श्री स्व. ईश्वरप्रसाद मानन्धर- पूर्वअध्यक्ष – मरणोपरान्त
५. श्री हरिसिंह थापा- सल्लाहकार तथा पूर्वअध्यक्ष
६. श्री खगेन्द्र नेपाली- सल्लाहाकार तथा पूर्वअध्यक्ष
७. श्री ध्रुव केसी- वरिष्ठ सहअध्यक्ष
८. श्री हरिविभोर कार्की- वरिष्ठ सल्लाहकार
९. श्री मदन थापा- वरिष्ट सल्लाहकार
१०. श्री निमा वाङ्गेल लामा- सल्लाहकार
११. डा. गोपाल पौड्याल- सहअध्यक्ष
१२. श्री वसन्त राय क्षेत्री- उपाध्यक्ष
१३. श्री घन बहादुर थापामगर- सल्लाहकार
१४. श्री महन्त श्रेष्ठ- पूर्वसल्लाहकार
१५. श्री डा.जनककुमारि धिताल- वरिष्ठ आजिवन सदस्य

साहित्य सम्मान: (नगद लिन चाहेमा २० हजार २५ पच्चिस रूपियाँ) रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने तथा बिदेशमा रहेर नेपाली भाषा तथा साहित्यमा बिशेष योगदान पुर्याएबापत साहित्य सम्मानद्वारा सम्मानित हुने साहित्यकारहरूको नाम निम्न तल यस प्रकार छन: :

१. श्री राजु थापा- सल्लाहाकार
२. श्री कृष्ण भट्ट- सल्लाहकार
३..श्री रेशम अर्यल- सहअध्यक्ष
४. गोकुल भण्डारी- सहअध्यक्ष
५. डा. सुधा श्रेष्ठ- उपाध्यक्ष,
६. श्री वाचस्पति रेग्मी- उपाध्यक्ष
७. श्री वीरेन्द्र कुॅवर- महासचिव
८. डा. संगिता श्रेष्ठ ‘स्वेच्छा’-सह महासचिव
९. श्री मनोज अन्जान- कोषाध्यक्ष
१०. श्री हरि केसी- कार्यकारिणी सदस्य
११. श्री डम्बरसिंह ‘प्रयास’- कार्यकारिणी सदस्य
१२. श्री कल्पना आङवाङ्- कार्यकारिणी सदस्य
१३. बालजङ अर्याल- सल्लाहकार
१४. श्री कमल भण्डारी- सल्लाहकार
१५. श्री पशुपति भण्डारी- आजीवन सदस्य
१६. श्री समिप हाङवाङ ‘जर्जर’ पूर्वउपाध्यक्ष
१७. श्री दौलत राई- पूर्वउपाध्यक्ष
१८. श्रीमती जयाराई- पूर्वउपाध्यक्ष
१९. श्री दूत पुन (चिम्खोले काईला) – आजिवन सदस्य
२०. श्री ज्ञानेन्द्र राउत-पूर्वकार्यकारिणी सदस्य
२१. श्री निकेस लिम्बू- आजिवन सदस्य तथा चलचित्र निर्माता
२२. श्रीमती हिन्दमाया बैद्य- आजीवन सदस्य
२३. श्री सनम बैराग- पूर्वकार्यालय सचिव
२४. श्रीमती कल्पना लामिछाने-आजीवन सदस्य
२५. श्री प्रेणा थापा- आजिवन सदस्य
२६. श्री रूवी थापा- साधारण सदस्य
२७. श्रीमती सितु खरेल-साधारण सदस्य तथा गायीका
२८. श्रीमती मन्जु गुरुङ राई- साधारण सदस्य तथा कलाकार

साहित्य सम्मान: (नगद लिन चाहेमा २० हजार २५ रूपियाँ) रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने तथा बिदेशमा रहेर नेपाली भाषा तथा साहित्यमा संस्थागत रुपमा बिशेष योगदान पुर्याए बापत साहित्य सम्मानद्वारा सम्मानित हुने साहित्यकारहरूको नाम निम्न तल यस प्रकार छन:

१. श्री क.इन्द्र बहादुर कार्की- कवि तथा पूर्व सैनिक सहचारी- नेपाली राजदूतावास वेलायत
२. श्री गोपीकृष्ण प्रसाई- अध्यक्ष-विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ।
३. श्री रक्ष राई- संस्थापक अध्यक्ष- नेपाली प्रतिभा प्रतिष्ठान यूके
४. श्री वासु शर्मा- साहित्य चौतारी
५. श्री विजय हितान- पूर्व अध्यक्ष- विश्व नेपाली साहित्य महासंघ दक्षिणपूर्व शाखा बेलायत
६. श्रीमती लारा राई- अन्त राष्ट्रिय साहित्य समाज बेलायत
७. श्री नवीन क्षेत्री- अध्यक्ष- नेपाली पोईट्री ग्रुप, एवरडिन स्कटल्यान्ड
८. श्री मिजास तेम्बे- महासचिव- नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत
९. श्री कृष्ण बजगाँई- अध्यक्ष – समकालिन साहित्य, बेलायत
१०. श्री केदार संकेत- महासचिव- विश्व नेपाली साहित्यमहासङ्घ केन्द्रय समिति
११. श्रीमती भगवती वस्नेत- इजरायलमा रहँदा सक्रिय संलग्नता

साहित्य सम्मान: (नगद लिन चाहेमा २० हजार २५ रूपियाँ) रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने तथा बिदेशमा रहेर नेपाली भाषा तथा साहित्यको लागि पत्र्कारिताद्वारा बिशेष योगदान पुर्याए बापत साहित्य सम्मानद्वारा सम्मानित हुने पत्रकारहरूको नाम निम्न तल यस प्रकार छन:

१. श्री नवीन पोख्रेल- वी नेपाली डट कम
२. श्री नरेस खपाङगी मगर- पत्रकार- वी नेपाली डट कम
३. श्री सुशिलप्रताप सिंह- पत्रकार- नेपाली समाज यूके डट कम
४. श्री शिव भण्डारी – लण्डन नेपाल न्यूज डट कम यूके
५. श्री एभरेष्ट गौतम- फोटो पत्रकार तथा पूर्वकार्यकारी सदस्य
६. श्री ध्रुवराज अर्याल- पत्रकार- युरोपको नेपालीपत्र

साहित्य सम्मान: (नगद लिन चाहेमा २० हजार २५ पच्चिस रूपियाँ) रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने तथा नेपाली भाषा तथा साहित्यमा बिशेष योगदान पुर्याएबापत साहित्य सम्मानद्वारा सम्मानित हुने नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टर साहित्यकारहरूको नाम निम्न तल यस प्रकार छन: :

१. श्री प्रहलाद प्रसाई – वरिष्ठ साहित्यकार तथा पूर्वराजदूत

साहित्य सम्मान: (नगद लिन चाहेमा २५ हजार रूपियाँ) रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने तथा नेपाली भाषा तथा साहित्यमा बिशेष योगदान पुर्याएबापत साहित्य सम्मानद्वारा सम्मानित हुने नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टर साहित्यकारहरूको नाम निम्न तल यस प्रकार छन: :

१. श्रीमती ईल्या भट्टराई-अध्यक्ष
२. श्री गोपाल पराजुली- प्रमूख वरिष्ठ सल्लाहाकार तथा संयोजक
३. श्री गोविन्द प्रसाद श्रेषठ- उपाध्यक्ष
४. डा. विष्णुविभु घिमिरे- सल्लाहकार
५..प्रा.डा.गोविन्दराज भट्टराई- सल्लाहकार
६. डा. तुलसी भट्टराई- सल्लाहकार
७. डा.माधवी भट्ट- सल्लाहकार
८. प्रा.डा.ज्ञानू पाण्डे- सल्लाहकार
९. प्रा.डा.देवीप्रसाद सुवेदी- सल्लाहकार
१०. श्री ध्रुव सापकोटा- सल्लाहकार
११. श्री वियोगी बुढाथोकी- सल्लाहकार

साहित्य सम्मान: (नगद लिन चाहेमा २० हजार २५ पच्चिस रूपियाँ) रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित हुने तथा नेपाली भाषा तथा साहित्यमा बिशेष योगदान पुर्याएबापत साहित्य सम्मानद्वारा सम्मानित हुने नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टर साहित्यकारहरूको नाम निम्न तल यस प्रकार छन:

१. हरिशरण लामिछाने- महासचिव
२. श्री मुक्ति घिमिरे- कोषाध्यक्ष
३. डा.रेणुका थापा- सचिव
४. डा.प्रभा कैनी- कार्यकारिणी सदस्य
५. डा.लक्षमण गौतम- – कार्यकारिणी सदस्य
६. डा.नारायण चालिसे- कार्यकारिणी सदस्य
७. श्री जयदेब भट्टराई- कार्यकारिणी सदस्य
८. श्री कृष्ण अर्याल- कानूनी सल्लाहकार
९. श्री राजेश जंग शाह- कार्यकारिणी सदस्य
१०. श्रीमती ललीता दोषी- कार्यकारिणी सदस्य
११. श्री व्याकुल पाठक- कार्यकारिणी सदस्य
१२. श्रीमती गीता रेग्मी- कार्यकारिणी सदस्य
१३. श्री नेत्र पौड्याल- कार्यकारिणी सदस्य
१४. श्री महेश पौडेल- भाषा साहित्य विश्लेषक
१५. श्री रोशन मिश्र- प्रविधि सदस्य-सम्पादन मण्डल

नेपाली साहित्य सम्मान: पाँच तोला सुद्धचाँदीमा बनेको पदक तथा प्रमाणपत्र (नगद लिन चाहेमा २१ हजार रूपैयाँ): परिषदका अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठ र उनका श्रीमती कोहिनुर मल्ल श्रेष्ठले उनका मातापिताको स्मृतिमा प्रायोजित गरिएको नेपाली साहित्य सम्मान पनि रजत जन्मोत्सवको उपलक्षमा रजत पदक तथा अभिनन्दन पत्रद्वारा सम्मानित गरिएको छ। यस बर्ष उक्त नेपाली साहित्य सम्मानद्वारा सम्मानित हुने तथा नेपाली भाषा तथा साहित्यमा रेडियोद्वारा बिशेष योगदान पुर्याउनु हुने संचारकर्मी तथा साहित्यकारहरुको नाम निम्न तल यस प्रकार छन:

१. योगराज राइ – संचालक बिएफबिएस गोर्खा रेडियो तथा साहित्यकार
२. खगेन्द्र नेपाली – परिषदका पुर्ब अध्यक्ष, पुर्ब बरिष्ठ संचारकर्मी बिबिसी नेपाली तथा साहित्यकार

नेपाली साहित्य बिकाश परिषदको रजत जन्मोत्सव तथा भानु जयन्तिको अध्यक्षता परिषदका बर्तमान अध्यक्ष तथा बरिष्ठ साहित्यकार कोमल प्रसाद मल्ल श्रेष्ठले गरेको कार्यक्रममा प्रमुख अतिथि, परिषदका पदेन संरक्षक, बेलायतका लागि नेपाली राजदुत महामहिम डा.दुर्गाबहादुर सुवेदी तथा बरिष्ठ साहित्यकार दबसु क्षेत्रीले गरेका थिए भने कार्यक्रम संचालन परिषदका युके च्याप्टरका महासचिब बिरेन्द्र कुवर, नेपाल च्याप्टरका महासचिब हरिशरण लामिछाने र जित रानाभाटले संचालन गरेका थिए। नेपाल, बेलायत, रशिया, अमिरिका, बेल्जियम लगायत झन्डै ७३ जना साहित्यकारहरुले भाग लिएको सो कार्यक्रममा युके च्याप्टरका अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठ, नेपाल च्याप्टरका अध्यक्ष इल्ल्या भट्टराई, संस्थापक तथा पुर्ब अध्यक्ष सुरेशजंग शाहले परिषदको रजत जयन्ती तथा भानु जयन्तिको बारेमा बोलेको कार्यक्रममा प्रमुख अतिथि, परिषदका पदेन संरक्षक, बेलायतका लागि नेपाली राजदुत महामहिम डा.दुर्गाबहादुर सुवेदी तथा बरिष्ठ साहित्यकार दबसु क्षेत्री प्रा. डा. खगेन्द्र लुइँटेल, प्रा. डा. गोबिन्द भट्टराई लगायत धेरै वक्ताहरुलेले शुभकामना मन्तब्य दिएका थिए भने परिषदका उपाध्यक्ष डा. सुधा श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!