लन्डन ३ असोज । शनिबार विश्व ईलामेली भेला हुँदैछ । नेपाली समयअनुसार सेप्टेम्बर १९ शनिबार अपराह्न ५ बजे भेला सुरु हुनेछ । भेला भर्चुयलमार्फत सम्पन्न हुनेछ ।
भेलामा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङ, पूर्वशिक्षामन्त्री एवं कांग्रेस नेता कुलबहादुर गुरुङलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
विश्वभरि छरिएरका इलामेली गाउँलेहरुलाई सामेल हुने अनुरोध गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् ।
Topic: Global Ilameli Meet 2020
Time: Sep 19, 2020 05:00 PM Kathmandu
Join Zoom Meeting
https://us02web.zoom.us/j/81008675884…
Meeting ID: 810 0867 5884
Passcode: 12345






