गण्डकीबाट राजेश गुरुङ राखेप सदस्य नियुक्त

SHARE:

पोखरा असोज २३ । गण्डकी प्रदेशबाट राजेशकुमार गुरुङ राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यमा नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्ले गत सोमबार राखेपलाई पूर्णता क्रममा राजेशले सदस्यमा नियुक्ति पाएका हुन् । उन तेस्रो पटक राखेपको वोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

बैठकले नेपालको खेलकुद विकास विधेयक २०७७ को परिच्छेद ३ को उपदफा २ को (ट) वमोजिम ९ जनालाई मनोनित गर्दै पूर्णता दिएको हो । यसैगरी राखेप सदस्यमा मनोनीत हुनेहरुमा
चन्द्र वदना राई (प्रदेश १ )
नन्दा बस्याल (कर्णाली प्रदेश)
सुमित्रा चौधरी (प्रदेश ५)
हरि खड्का (प्रदेश १)
एकेन्द्र कुँवर (सुदूर पश्चिम प्रदेश)
पुरेन्द्रविक्रम लाखे (वाग्मती प्रदेश)
मोहमद साविर शेख (प्रदेश २)
मनदेव हजारा (प्नदेश न २) छन् ।
रेणुका श्रेष्ठ महिला कोटा
सुवर्ण श्रेष्ठ महिला कोटा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!