सियोना बचाउ अभियानमा सहयोग गर्न नायक बिश्वास गुरुङको अपील

SHARE:

लबसन गुरुङ
पोखरा कार्तिक १६ । SPINAL MUSCULAR ATROPHY रोगसँग लडिरहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा रकम अभाव भएपछि सहयोगको अपील गरिएको छ । उनको यतिबेला पोल्यान्डस्थित वार्सा अस्पतालमा उपचार भइरहेको छ ।

सियोनाको उपचारको लागि लगभग नेपाली २५ करोड रुपैयाँ लाग्ने भएको हुँदा सियोनाकी आमा एलिना गुरुङ श्रेष्ठ र बाबा सन्दीप श्रेष्ठले देशभर सहयोगको अपिल गरेका छन् । यस घडीमा गुरुङ चलचित्रका नायक एबम् गुरुङ फिल्म एशोसियसन जिफान हङकङका सचिव युवा समाजसेवी बिश्वास गुरुङले विश्वभर छरिएर रहेका आम नेपालीहरु, आफ्नो आफन्तजन, इस्टमित्र, गुरुङ चलचित्रकर्मीहरु साथै आफ्नो फेसबुकमा रहेका सम्पूर्ण साथीहरुलाई नाबालिका सियोनाको जीवनरक्षाका लागि सहयोगको अपील गरेका छन् । उनले आफ्नो तर्फबाट नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेर सम्पूर्णमा सहयोगको अपील गरेका हुन् ।

सहयोग गर्न चाहनेका लागि
A/C Name: Siyona Shrestha
A/c no: 206500000031524
Bank of Kathmandu Ltd,Parasi Branch
Swift Code: BOKLNPKA
OR esewa id: 9847206466

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!