तमु प्ये ल्हु संघ यूकेद्वारा राष्ट्रिय जनगणनाबारे विशेष जानकारी दिन भर्चुअल कार्यक्रम आयोजना

SHARE:

लण्डन फागुन २० ।

तमु प्ये ल्हु संघ यूकेद्वारा राष्ट्रिय जनगणनाबारे विशेष जानकारी दिन भर्चुअल कार्यक्रम आयोजना गरेको छ ।

आगामी मार्च २१ तारिख २०२१ युकेमा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनाबारे विशेष जानकारी दिनको लागी मार्च ६ तारिख बेलुका ६ देखी ८ बजेसम्म भर्चुअल कार्यक्रम राखिएको अध्यक्ष मे खुशीमान ल्हेंगे तमु एमभिओले जानकारी दिए ।

उनले  Zoom ID :8243405889 र Password: tplsuk मा लगिन गरेर सहभागी हुन आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!