पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने प्रचण्ड–नेपाल स्थायी कमिटीको निर्णय

SHARE:

काठमाडौं फागुन २४ ।

साविकको नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ ।

सोमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो । अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् ।

सोमवार चार घण्टा पेरिसडाँडामा बसेको स्थायी बैठकले सर्वोच्च अदालतको आदेशअनुसार अब पूर्व पार्टीमै फर्कने निर्णय गरेको हो । पूर्वएमालेका नेताहरूले अब एमालेमै फर्केर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!