तमुधिं यूकेका सल्लाहकारलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

SHARE:

लण्डन फागुन २६ ।

तमुधिं यूकेको ११औं कार्यसमितिको पहिलो बैठकबाट चयन गरिएका सल्लाहकारलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

तमुधिं युकेका अध्यक्ष हित काजी गुगुरुको अध्यक्ष्यतामा बसेको तमुधिं युकेको ११ औं कार्यसमिति तथा सल्लाहकारहरूको संयुक्त बैठक मार्फत कार्यसमितिको तर्फ २० जना र सल्लाहकारहरु ९२ गरी जम्मा ११२ जनाको उपस्थितिमा १४ फेब्रुवरी २०२१ मा सम्पन्न भएको थियो ।

केहि हप्ता अगाड़ि मात्र बिभिन्न क्षेत्रमा कार्यरत तथा आफ्नो योगदान दिएका बिज्ञ तथा सर्जक व्यक्तित्वहरुलाई तमुधिं युकेका सल्लाहकारमा मनोनित गरी उनिहरूलाई स्वागत तथा बधाई दिने मुख्य उद्देश्य राखी यो बैठकको आयोजना गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!