समानान्तर कमिटी बनाउनेलाई कारबाही गर्ने एमाले बैठकको निस्कर्ष

SHARE:

काठमाडौं चैत ७ ।

समानान्तर कमिटी बनाएर पार्टी नेतृत्वविरुद्ध गतिविधि गर्ने सबैलाई कारबाही गर्ने निस्कर्ष निकाल्दै नेकपा एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टीमा समानान्तर कमिटी निर्माण गर्ने र यसमा सहभागी भएका सबैलाई विभिन्न कारबाही गर्ने निस्कर्षसमेत निकालेको छ ।

पार्टीको हितविपरीत अभिव्यक्ति दिने नेतृद्वय अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई भने स्पष्टिकरण सोध्ने कुरामा अध्यक्ष केपी शर्मा ओली सहमत भएनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!