तमु प्ये ल्हु संघ यूकेको पाँचौं अधिवेशन सम्पन्‍न, अध्यक्षमा रनबहादुर तमु निर्वाचित

SHARE:

लन्डन चैत ७ । तमु प्ये ल्हु संघ यूकेको अध्यक्षमा रनबहादुर टु क्ल्हेप्री तमु चयन भएका छन् । भर्चुअल माध्यमबाट शनिबार भएको १६ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट रनबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नेपालको लमजुङ क्होलासोथर ३ घलेगाउँका रनबहादुर हाल स्वीन्डन यूकेमा बस्दै आएका छन् । उनी यसअघि मेजर खुसीमान गुरुङ एमभीओ नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!