बेलायतको अल्डरसट एम्पावरमेन्टले दुई दिने प्रशिक्षण दिँदै, विकासानन्द लगायत प्रशिक्षक

SHARE:

लन्डन चैत ८ ।

अल्डरसट एम्पावरमेन्टले आगामी अप्रिल ३ तारिख शनिबारदेखि ४ अप्रिलसम्म योग प्रशिक्षण दिने भएको छ ।

मानिसको दीगो परिवर्तन मन भित्रबाटै गरिनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको प्रशिक्षणमा डा. योगी विकासानन्दले कुनै पनि कार्यप्रति चाहना कसरी जगाउने तथा जीवनको ज्योति कसरी बढाउने, गरी घलेले लिडरसिप, पीपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्य गुरुङले फाइनानसियल हेल्थ, नगेन्द्र नेम्बाङले योगा, करण भट्टचनले प्रोपर्टी घर र मान गुरुङले चेतना र ट्रान्सफरमेसनको बारेमा सिकाउने तथा सहभागीहरुलाई अनुभव गराउने तालिका रहेको छ ।

कार्यक्रम बिहानको ९ बजेबाट सुरु हुने छ भने टिकटको मूल्य ४५ र दुई दिनको र प्रश्न उत्तरमा समावेश हुने भए ७५ तिर्नु पर्ने जानकारी आयोजक मान गुरुङले जानकारी गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!