कांग्रेस नेतृ डम्मर कुमारी गुरुङलाई आदीवासी जनजाती संघ कास्कीद्वारा सम्मानित

SHARE:

कास्की चैत २० ।

नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङलाई नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीले  नया वर्षा  शुभकामना आदान प्रदान कार्यक्रम मा सम्मान-पत्र प्रदान गरेको छ ।

समाज परिवर्तनका लागि सामाजिक क्रियाकलापमा लागिरहेकी लोकतन्त्रप्रति आस्था राख्ने नेतृ गुरुङले गरेको गरेको योगदानको मुल्याङकन गर्दै संघले सम्मान गरेको हो । नेतृ डम्मर कुमारी गुरुङ माछापुछ्रे  गाउपलिका  वडा न ८ का स्थायी  बासिन्दा  हुन । नेतृ डम्मर कुमरु गुरुङ ले यस अघि पनि  सरक्षण पुरस्कार २०५१ ,  गत वर्षा अन्तर्राष्ट्रिय   महिला दिवसमा माइती  नेपाल  बाट  सम्मान  पाइसक्नु भएको छ ।

न्याय साथै संघले गुरुङको सुख,समृद्धि,सु स्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतीको कामना गर्दै भविष्यमा पनि समाजको सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ ।     कार्यक्रम मा प्रमुख अतिथि नेपाली कांग्रेस का सह महामन्त्रि  डा प्रकाश शरण महत , कास्कीका  कांग्रेस नेत्री सरस्वोती  गुरुङ साथै अन्य काँग्रेसका कार्यकर्ताहरु , नेपाल तरुण दलका कार्यकर्ता हरु,  भातृ   संगठनका  कार्यकर्ताहरु , विभिन्न समाज सेवीहरुको बाक्लो उपस्थिति  रहेको थियो । नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्की का  सभापति  आशा बहादुर  गुरुङ को अध्यक्ष्यता मा  सचिब  बिष्णु कुमार श्रेष्ठ ले  संचालन गर्नु भएको  थियो  ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!