वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन

SHARE:

वेलायत चैत २७ ।

वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ ।

बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो । महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गरेकी बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ ।

केही समययता राजकुमार फिलिपको स्वास्थ्य जटिल बन्दै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!