नेपालमा एकैदिन एक हजार ९६ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

SHARE:

काठमाडौं वैशाख ५ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पाँच हजार ७८३ को पीसीआर परीक्षण गर्दा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ।

आजसम्म देशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ। क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ८५ छ। आजसम्म दुई लाख ८४ हजार ६७३ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये दुई लखा ७५ हजार तीन सय संक्रमणमुक्त भएका छन्। निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयलको विवरणमा उल्लेख छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!