अति आवश्यक नपरी घरबाहिर ननिस्कन सरकारको आग्रह

SHARE:

काठमाडौं वैशाख १६ ।

 

सरकारले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ ।

बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा आजबाट निषेधाज्ञा सुरु भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!