मोटरसाइकल दुर्घटनाका घाइते वीरबहादुर तामाङले सार्वजनिक गरे सहयोगीका नामावली

SHARE:

नुवाकोट वैशाख १७ । मोटरसाइकल दुर्घटनामा घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङका वीरबहादुर तामाङले आफ्नोा उपचारका लागि स्वेच्छाले दान दिनेहरुको नामावली सार्वजनिक गरेका छन् ।

इस्पाइनल इन्जुरीपछि काठमाडौं कालीमाटीको एक हस्पिटलमा थेरापीका क्रममा रहेका उनले शुक्रबार फेसबुकमार्फत सहयोगदाताहरुको नाम सार्वजनिक गरेका हुन् ।

उनका अनुसार स्वास्थलाभको कामनासहित सहयोग गर्नेहरु

बुद्धिबहादुर तामाङ स्याङ्तन (कुल्कुलेका सम्दी) रु ३२,०००।-
बिपिन तामाङ कात्तिके (हाल US) रु २०,००० ।-
टासी शेर्पा/सिर्जना शेर्पा (US)रु १५,०००।-
अभिशेक तामाङ थिङ (पन्चकन्या ४ थप्रेक) रु ८००० ।-
जानुका धमला (दिदी) रु ५,०००।-
बिमल तितुङ घलेगाउँ (मलेसिया) रु.५,०००।-
लक्ष्मी ग्लान रामेछाप रु ५,०००।-
तेज दोङ (रामेछाप) रु ५,०००।-
ज्ञानी तितुङ (बहिनी) घलेगाउँ रु ५,००० ।-
सन्चबहादुर तामाङ कुलकुले (माइला मामा) रु ३,०००।-
टिकाराम तितुङ घलेगाउँ रु २,०००।-
भीम तितुङ शिवपुरी रु २,०००।-
हिमाल ग्लान काठमाडौं रु २,०००।-
अन्जना तामाङ काठमाडौं (नयाँघरे साइँली फूपू) रु १, १०० ।-
राजाराम थापा रु १, ०००।-

  • यसअघि योङ कम्युनिस्ट लिग (वाईसीएल) नुवाकोटको पहलमा अस्पतालमै पुगी ५३ हजार ८ सय ७५ रुपैयाँ हस्तान्तरण भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वाईसीएल नुवाकोटका पदाधिकारी एवं नेकपा माओवादी केन्द्रका युवा नेताहरु वीरबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङकी स्वकीय सचिव एलिसा थापा लगायत पुगेका थिए ।

दुर्घटनामा परी स्पाईनल ईन्जुरी भएका तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा अप्रेसनपछि कालीमाटीस्थित अस्पतालमा थेरापी भइरहेको छ । आफू हिँड्न सक्ने भए पनि डाक्टरले अझै अनुमति नदिएको बिरामी बीरबहादुर तामाङलाई उद्धृत् गर्दै हेमबहादुर तामाङले जनाए । तामाङ घलेगाउँमा माघ ३० गते शुक्रबार दुर्घटनामा परी सख्त घाइते भएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!