नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

SHARE:

काठमाडौं वैशाख २९ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पीसीआर र ४२४ जनाको एन्टिजेन परीक्षण भएकोमा ९ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ हजार २३८ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ६७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

आज १६८ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४४४ रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!