खनाल र नेपाल सहित ११ सांसदसंग एमाले ओली पक्षले स्पष्टीकरण सोध्ने

SHARE:

काठमाडौं जेठ ८ ।

नेकपा एमालेले पार्टीका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ११ नेताहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा नेपाल र खनालसहितका सांसदलाई स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।

बैठकपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । उनका अनुसार सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!