नेपाललाई चीनले १० लाख डोज खोप दिने

SHARE:

काठमाडौं जेठ १२ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको छ ।

नेपालकान लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि बीच आज भएको फोन संवादमा सिले नेपाललाई उक्त परिमाणको खोउ उपलव्ध गराउने जानकारी गराएका हुन् । यसअघि चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोपको ८ लाख मात्रा अनुदानमा उपलव्ध गराएको थियो ।

बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि कोरोना विरुद्धको लडाइँका लागि खोप उपलब्ध गराउन चीनसँग आग्रह गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!