नेपालमा थप ५ हजार ३१६ जना कोरोना संक्रमित थपिए, १ सय १ जनाको मृत्यु

SHARE:

काठमाडौं जेठ १९ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्।

पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले बताए। तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन् ।

भक्तपुरमा १ सय ८१,ललितपुरमा ३ सय ६ र काठमाडौंमा ९ सय ६९ गरी कूल १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा १ सय १ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!