नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ८२४३ जना डिस्चार्ज

SHARE:

काठमाडौं जेठ २२ ।

पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ हजार ८१४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख ९८ हजार २ सय ४ पुगेको छ ।

शनिवार ६८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ७ हजार ७९९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । साथै आज ८ हजार २४३ संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!