नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

SHARE:

काठमाडौं जेठ २७ ।

नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा बिहीवार अपरान्ह आयोजित कार्यक्रममा मन्त्रीहरुले शपथ लिएका हुन् । मौजुदा मन्त्रिपरिषद्मा ओलीले आज ७ जनालाई थप गरेका थिए ।

आफुसँग रहेका मन्त्रालय मध्ये गृहमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापालाई नियुक्त गरिएको थियो । सात मन्त्रीको शपथसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!