ग्लोबल गोरखा समाजले‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’अभियान अन्तर्गत ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठायो

SHARE:

काठमाडौ विदेशमा रहेका गोरखाबासीहरुको संस्था ग्लोबल गोरखा समाजलेएक अक्सिजन कन्सनट्रेटरदुई जीवनदानअभियान अन्र्तगत ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका छन् ।गोरखा स्थायी घर भईविश्वका बिभिन्न मुलुकमा पेसा ब्यबसाय गरिरहेका गोरखालीहरुको संस्था ग्लोबल गोरखा समाजले सहयोगसंकलन गरि उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका हुन ४० थान १० लिटरका अक्सिजन कन्सनट्रेटरबुधबार नेपाल आईपुगेको त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा रहेको भन्सार कार्यालयबाट आबश्यकप्रक्रिया पुरा गरि प्राप्त गरेकोे ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिएका छनचीनबाट खरिद गरि पठाइएका ती अक्सिजन कन्सनट्रेटर बुधबार ग्लोबल गोरखा समाजका अध्यक्ष विनयअधिकारी समाजका नेपाल प्रमुख विनोद पोखरेलले संयुक्तरुपमा बुझेका हुन अध्यक्ष अधिकारीले प्राप्तभएका अक्सिजन कन्सनट्रेटर गोरखाका बिभिन्न अस्पताल तथा आइसोलेसनलाई उपलब्ध गराउने जानकारीदिए ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले चीनबाट खदिर गरिउक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएको बताए ।नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको अक्सिजन नपाएर अकालमा मृत्यवुरमा गरिरहेको घटनाले दुखी बनाएपछि अभियान सञ्चालन गरि रकमसंकलन गरेर अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको ढकालले बताए ग्लोबल गोरखा समाजले कम्तिमा स्वास्थ्य चौकीमा अक्सिजन कन्सनट्रेटर, प्राथमिक उपचार केन्द्रमा अक्सिजन कन्सनट्रेटर हस्पिटलमा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथएक अक्सिजन कन्सनट्रेटर दुईजीवनदानअभियान सञ्चालन गरिरहेको

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!