विश्व बैंकले नेपाललाई थप साढे १७ अर्ब ऋण दिने

SHARE:

काठमाडौं असार ३ ।

कोभिड- १९ महामारीविरुद्ध लड्न बहुपक्षीय दातृ निकाय विश्व बैंकले थप १५० मिलयन डलर अर्थात् १७ अर्ब ५५ करोड ऋण उपलब्ध गराएको छ ।

विश्व बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै बैंकले कार्याकारी निर्देशक बोर्ड बैठकले नेपाललाई ऋण दिने प्रस्ताव पारित गरेको जनाएको छ । यो ऋण कोरोना महामारीबाट प्रभावित सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन प्रयोग गरिने उल्लेख गरिएको छ ।

नेपालले आगामी आर्थिक वर्षमा विश्व बैंकबाट १ खर्ब १३ अर्ब ऋण र ३ अर्ब ५१ करोड अनुदान ल्याउने लक्ष्य राखेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!