ओली पार्टी एकता भंग गर्ने दिशामा अघि बढेको नेपालको आरोप

SHARE:

काठमाडौं असार ७ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पार्टी एकतामा गम्भीर नभएको आरोप लगाएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले ओली पार्टी एकता भंग गर्ने दिशामा अघि बढेको आरोप लगाएका छन् । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारबाही सर्वोच्चले उल्ट्याएपछि ओली त्यसविरुद्ध पुनरावेदनमा जानुलाई नेपालले एकता भंग गने दिशामा अघि बढेको बनेका छन् ।

उनले भनेका छन्, ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।’

स्थायी समितिका नेतामाथि कारबाही गर्ने अनि उनीहरुसँगै वार्ता गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएको नेपालले उल्लेख गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!