एनआरएनए यूकेको बिधानमा उपाध्यक्ष सहित ब्रिटिश गोरखालाई किन समावेश नगर्ने ?

SHARE:

ज्ञानेन्द्र आले लण्डन असार २४ ।

 

नेपाल र बेलयातबीच २०० वर्ष भंन्दा बढ़ीको आपसी मित्रतामा ब्रिटिश गोरखा सैनिकको एक मुख्य भूमिका छ र हो भन्ने कुरा हामी बीच घाम जतिकै प्रस्ट छ ।

यही भूमिकाको कारण आज हामी आम नेपालीहरुको बेलयात बसाई एक गौरवको परिचय र पहिचान छ। यो बिशेष पहिचान र सम्मान हाम्रो पुरखाहरुले धेरै ठूलो योगदान बाट प्राप्त गरेको हो । आजको दिनमा आयर यस किसिमिको हाम्रो पुरखाहरुको विशेष पहिचान, सम्मान र ईतिहास जोगाउने र प्रावधन गर्द अगाड़ी बढ़ाउने र निरंतरता दिने अभिभार अब हाम्रो पुस्ताको कर्तव्य र ज़िम्मेबारी हुन आयको छ ।

यति हुदा हुदाई पनि विशेष भू पु ब्रिटिश गोरखा सैनिकहरु लाई समान काम आफ़्नो डूटी गरेपनि यहाँको ब्रिटिश सैनिक सरह समान सेवा सुविधा नदियर ब्रिटिश सरकारले एक एतिहासिक अन्याय र अपमान गरेको छ । आर्को तिर नेपालले गोर्खा भर्ती विशेष अवस्था र समझौता अनुसार गरेपनि नेपालको नगरिकता लगायत अन्य मौलिक हक़ अधिकारहरु बाट बेलयातमा बसोबास गरेको कारणले वंचित गरीदीयको अवस्था छ । जून सरासर अर्को अन्याय हो।

यही आफ़नो पूर्ण प्राप्त भई नसकेको सम्माजनक समनाता माग गर्ने क्रममा भूतपूर्वक ब्रिटिश गोरखाहरुको आज ब्रिटिश सरकार र नेपाल सरकारको बिभिन्न नियाकाको ढोका ढकढकाई रहेको एनआरएनए यूके पूर्ण जानकार नै छम भन्ने आर्को तिर एनआरएनए बारे आंशिक ब्रिटिश गोरखाहरुको बीच बुझाई मा हामी एनआरएन होइन हामी एन॰आर॰एन॰ को परिधि र परिभाषा भित्र प्रदैन र गोरखाको माग सम्बोधन गर्ने एनआरएनए ले सहयोग गर्न सक्दैन भन्ने भ्रम गोरखा समुदाय भित्र हामी अभियंताले पूर्ण रुपमा प्रस्ट बुझाऊँन नसकेको तितो यथार्थ पनि हामी संगै छ ।

अब गोरखा समुदाय भित्र एनआरएनए के हो एनआरएनए ले गोरखालाई कसरी सहयोग गर्ने सक्छ, आऊदो दिनमा एनआरएन यूके मा गोरखा समुदायको बडी सदस्य र सहभागिता कसरी गर्ने बढ़ाऊँन सक्छ ? यस्ता गम्भीर प्रश्न हामी सामू छ । यसै गरी भावनात्मकको गहिराई मा एनआरए भित्र गोरखाको माग गोर्खा सैनिकले भंदा बड़ी कसले बुझन र प्रतिनिधीत्यों गर्ने सक्छ ? के एनआरए यूकेको आजको मुख्य गर्नेपर्ने काम र कर्त्तव्य मध्य गोर्खाको मुदा समोधन गर्नुपर्ने मध्य एक होइन ?

तेसेले क़ेही गोर्खा भित्रको एनआरएनए सम्बन्धी भ्रम चिर्न, गोर्खाको माग एनआरए समुदाय भित्र बुझाऊँन, गोर्खाको जस्तो राष्ट्रीय, अन्र्तराष्ट्रीय मुदा सम्बन्धित ब्यक्तिले नै प्रतिनिधियों गर्न तथा NRNA UK ले पनि गोरखालाई एक उच्च सम्मान सहित हज़ारौ गोर्खासमुदायहरुको गौरवमय सहभगिता गर्ने हाल गठन गरीयको NRNA गोर्खा बिभाग ग़ैर आवासीय नेपाली संघ संयुक्त अधिराज्य बिधान २००५,२०१७ को संशोधन सहित बिधानको परिच्छेद १० को धारा ३१ मा बिभिन्न बिभाग कार्य समितिले आबशेक महसूस गरे गठन गर्ने सक्ने सम्मधी परिकल्पना गरे अनुसार अहिलेको गोरखा बिभाग गठन भएकोले अब उपरान्त एनसीसी बेलयातले गोरखा सम्मधी बिधानमा नै विशेष धाराको बेबस्था गरी महिला र तीनवटा राज्य समितिको प्रतिनिधिको रूपमा एक एक जाना उपाध्यक्षले प्रतिनिधित्व भएजस्तो गरी ब्रिटिश गोरखा समुदाय बाट पनि भु पू सैनिक वा सैनिकको श्रीमती ले मात्र प्रतिनिधित्यो गर्न पाउने गरी व्यक्तिगत रूपमा यस प्रस्तावित विधान अनुसार म यो पदको लागी अयोग्य छू ।

विधानमा व्यवस्था गर्नेको लागी यही 18 July 2021 मा हुन गईंरहेको NRNA UK को अधिवेशन मा बृहत् छलफल गरीयोस र सम्भव भय २०२१ २३ को निर्वाचन मानै लागू गर्ने गरी सम्भव नभए २१ २३ को कार्यकालको लागी कार्य समितिले नियुक्ति गर्ने गरी बिधान संशोधन गरी गोर्खा सम्बन्धी व्यवस्था बिधानमा समिटी दिनु हुन महा सचिब मार्फ़त अदक्ष ज्यू लाई अनूरोध सहित ध्यान आकर्षण गर्न चाहान्छू ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!