हङकङ । मर्दीखोला सेवा समिति कास्की हङकङको नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार अगस्ट १ तारिख २०२१ आइतबारका दिन भएको ९ औं अधिवेशनबाट रक्ष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमिचिको उपाध्यक्षमा भीमसेन गुरुङ, सचिवमा रामजी पौडेल र कोषाध्यक्षमा गिरबहादुर गुरुङ निर्वाचित भएका छन् ।
अधिवेशनबाट विभिन्न विभागका पदाधिकारी र सल्लाहकारहरु समेत चयन भएका छन् । अधिवेशनमा मर्दिखोला सेवा समिति हङकङको सदस्य हरुको वाक्लो उपस्थिति थियो ।
नवनिर्वाचित पदाधिकारीहरुको नामवली यस प्रकार छ।
१. अध्यक्ष रक्ष गुरुङ
२. उपाध्यक्ष भिमसेन गुरुङ
३. कोषाध्यक्ष गिरबहादुर गुरुङ
४. सचिव रामजी पौडेल
५. सहसचिव कमल गुरुङ
६. सदस्य आशु राना
७. सदस्य दिपक गुरुङ
८. सदस्य राजकुमार गुरुङ
९. सदस्य गौतम गुरुङ
१०. सदस्य सुन्दर गुरुङ
११. सदस्य तारा बम्जन
१२. सदस्य सुरेश राना
१३.सदस्य कपिल गुरुङ
१४. सदस्य अर्जुन गुरुङ
१५. सदस्य विनोद गुरुङ
१६. सदस्य हिमाल गुरुङ
१७. सदस्य कमला गुरुङ (महिला विभाग उपाध्यक्ष)
१८. सदस्य लक्ष्मी गरुङ (महिला विभाग सचिव)
१९. सदस्य तुलसी गुरुङ (महिला विभाग सहकोषाध्यक्ष)
२०. सदस्य शान्ति गुरुङ (महिला विभाग सदस्य)
२१. सदस्य अमंरिता गुरुङ (महिला विभाग सदस्य)
सलाहकारहरु:
२२. भूपू अध्यक्ष सुकबहादुर गुरुङ
२३. भूपू उपाध्यक्ष गणेश गुरुङ
२४. भूपू सचिव मनबहादुर गुरुङ (पेलु संघ HK)
२५. भूपू सचिव टेकबहादुर गुरुङ






