हार्दिक धन्यवाद (By LBZ Gurung)

SHARE:

हार्दिक धन्यवाद

गैर आबशीय नेपाली संघ (एनआरएन) युके, इग्ल्याण्ड राज्य परिषद बेलायतको अध्यक्ष जस्तो गरिमामय पदमा म एलबिजेड (लाल बहादुर) गुरुङ तथा मेरा सिंगो कार्यसमतिलाई अमुल्य मत प्रदान गरि अत्यधिक मतले बिजयी गराउनुहुने मतदाताज्युहरु तथा संचारका बिभिन्न माध्यामहरुबाट हामीलाई हार्दिक बधाई दिनुहुने सम्पूर्ण नेपाली दाज्युभाइ, दिदीबहिनिहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

एलबिजेड (लाल बहादुर) गुरुङ
अध्यक्ष एनआरएन युके, इग्ल्याण्ड राज्य परिषद तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!