हार्दिक धन्यवाद
गैर आबशीय नेपाली संघ (एनआरएन) युकेको युवा संयोजक जस्तो गरिमामय पदमा म तिर्थ बहादुर (अनिल) मल्ल र सम्पूर्ण कार्यसमतिलाई अमुल्य मत प्रदान गरि अत्यधिक मतले बिजयी गराउनुहुने मतदाताज्युहरु तथा संचारका बिभिन्न माध्यामहरुबाट हामीलाई हार्दिक बधाई दिनुहुने सम्पूर्ण नेपाली दाज्युभाइ, दिदीबहिनिहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
तिर्थ बहादुर (अनिल) मल्ल
युवा संयोजक एनआरएन युके तथा सम्पूर्ण परिवार







