अनसनमा सहयोग पुर्याउने सबैमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा धन्यवाद ज्ञापन

SHARE:

लण्डन भदौ ६ ।

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आमरण अनसनमा सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

समितिका संयोजक सन्तोष थलङ तथा प्रमुख संयोजक कृष्णबहादुर राईले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सबैको सहयोगका कारण नै अनसन सफल भएको बताएका छन् ।

सत्याग्रहले राखेको माग बेलायत सरकारका भेट्रान मन्त्री र बेलायतका लागि नेपाली राजदुत दुवै जना अनसनस्थलमा नै आई पूरा गरेकाले अनसन समाप्त गरिएको समितिले बताएको छ । यसलाई सबै नेपालीहरुको ऐतिहासिक नैतिक विजय ठहर विज्ञप्तिमा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!