संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीश राणाले नहेर्ने

SHARE:

काठमाडौं भदौ ११ ।

 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तीविरुद्धमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नहेर्न भएका छन् ।

आज संवैधानिक परिषद्सम्बन्धी परेको मुद्दामा सुनुवाइका क्रममा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले त्यस प्रकृतीका मुद्दामा आफू सहभागी नुहने घोषणा गरेका हुन् ।

प्रधानन्यायाधीश पनि संवैधानिक परिषद्को पदेन सदस्य हुने र त्यससम्बन्धी मुद्दा हेर्दा मत बाझिने भन्दै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने सुझाव दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!