नेपाल पुन मगर समाज काठमाडौंको समिति गठन

SHARE:

ज्ञानेन्द्र पुन मगर काठमाडौं असोज १३ ।

नेपाल पुन मगर समाज काठमाडौंको समिति गठन गरिएको छ ।

उपत्यकाको पहिलो भेलाले बिल पूर्जा पुनमगरको संयोजकत्वमा बुद्धिमाया पुनमगर सहसम्योजक, दुर्गा पुनमगर सचिव, नरेन्द्र पुनमगर कोषाध्यक्ष र बाकी सदस्य रहनेगरि ३३ सदस्य समिति बुधवार सर्वसम्मत गठन गरेको हो ।

नवगठित समितिलाई नेपाल पुन मगर समाज केन्द्रीय अध्यक्ष हर्क बहादुर पुनमगरले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए । भेलामा पुर्व मन्त्री गणेषमान पुनमगर, नेपाल मगर सघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगर, चलचित्रकर्मी महासंघका पूर्व अध्यक्ष प्रतिमाया पुनमगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने सञ्चालन समाजको केन्द्रिय महसचिव खेम पुनमगरले सञ्चालन गरेका थिए ।

भेलाले आगामी जनगणनामा जातमा मगर, मातृभाषामा मगर खाम पाङ र धर्ममा प्रकृति लेखाउने निर्णय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!