तमु समाज बहराईनको आठौं महाअधिवेशन बाट अध्यक्ष श्री शंकरमान गुरुङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन

SHARE:

तमु समाज बहराइनको ८औँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको शुक्रबार बहराईनकोमानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो

महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नयाँ कार्यसमितिकोमहासचिवमा भीम तमु निर्वाचित भएका छन् यसैगरि राजु तमु प्रथम उपाध्यक्ष, मिना तमुस्यो द्वितीय उपाध्यक्ष बालसिंह तमु तृतीय उपाध्यक्षमा निर्वाचित भए किशोर घले तमु सचिवमा चुनिँदा सहसचिवमा बिफातमुस्यो चुनिएका छन्

244564032_583763819640605_1193804310679577403_n.jpg

कोषाध्यक्षमा नन्दा तमुस्यो सहकोषाध्यक्षमा कृष्ण तमु चयन भए यसैगरि संस्कृतिक सचीव सहसचिवमाक्रमशः रजित तमु मेनुका तमु निर्वाचित भएका छन् ओम तमु ब्यवस्थापन सचीव अनिता तमु व्यवस्थापनसहसचिवमा चुनिए यता नरेश घले तमु खेलकुद सचिव नीरध्वज तमु सहसचिवमा निर्वाचित भए महाधिवेशनबाट मेचुना तमुस्यो, कर्ण तमु, धनमाया तमुस्यो, सुनिता तमुस्यो, मैते तमु, डी. बी. तमु, सन्तोष तमु दिल बहादुर तमु कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्

244555558_277916740859068_5393360158643248666_n.jpg

समाजका सल्लाहकार चक्र गुरुङको संयोजकत्वमा अर्का सल्लाहकार मनु गुरुङ प्रबक्ता मोहनगुरुङसहितको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो महाधिवेशन तमु समाज बहराईनकाअध्यक्ष नरेन्द्र तमुको सभापतित्व तथा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठको प्रमुख अतिथ्यतामासम्पन्न भएको हो गैर आवासीय नेपाली संघ समन्वय परिषद बहराइनका अध्यक्ष लक्ष्मी गिरि विशिष्टअतिथिका रुपमा उपस्थित थिए

244534454_189352823331246_515741236099123067_n.jpg

बहराइन सरकारले तोकेको कोभिड १९को मापदण्डका कारण महाधिवेशनमा सहभागीहरुको संख्या भने न्यूनरह्यो महाधिवेशनकै बिच समाजको लागि विभिन्न तबरले योगदान पु¥याएकाहरुलाई सम्मान समेत गरिएकोथियो तमु समाज बहराइन तमुहरुको मौलिक संस्कार संस्कृति को संरक्षणमा निरन्तर क्रियाशील रहदैआएको

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!