विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलर पदमा निर्वाचित

SHARE:

 

लन्डन ६ मे २०२२ । लण्डन बोरो अफ हाउन्स्लोका मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भएका छन् ।

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार रहेका उनी १ हजार ३७ मत पाएर निर्वाचित भएका हुन् । उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!