एनआरएनए युकेका यस अघिका कार्य समितिले सञ्चालन गरेको बैंक खाता बन्द

SHARE:

लण्डन जुन २ ।

गैर आवासिय नेपाली संघ एनआरएनए युकेका यस अघिका कार्य समितिले सञ्चालन गरेको एच एल विसी वेलफेयर बैंक खाता बन्द भएको छ ।

बैंक मार्फत शंकास्पद गतिविधी भएको भन्दै बैक खाता बन्द गरिएको गैर आवासिय नेपाली संघ युकेले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!