अगस्ट २० मा धम्पुस परिवार यूकेको चौधौं वार्षिक भेटघाट कार्यक्रम हुने

SHARE:

लन्डन १४ जुलाई २०२२ । धम्पुस परिवार यूकेको आगामी अगस्ट २० मा चौधौं वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ ।

संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै २० अगस्ट शनिबार बिहान ११ बजेदेखि राति १० बजेसम्म सामुयल कोडी स्पोर्ट्स कलेज फानबोरवमा वार्षिक कार्यक्रम हुने जानकारी दिएको हो । नवनिर्वाचित अध्यक्ष कुमार गुरुङले भेटघाट कार्यक्रममा सम्पूर्ण बेलायतवासी धम्पुसे दाजुभाइ, चेलीबेटी, छोरी, ज्वाइँ तथा भान्जाभान्जीहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरेका छन् ।

कार्यक्रममा ओपचारिक तथा अनौपचारिकरुपमा खानपान, मनोरञ्जन, सम्मानलगायत हुने धम्पुस परिवार यूकेले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!