१८औं संस्करणअमेरिकान आईडलमा उपबिजेता दिबेश पोख्रेल ( अर्थर गन) र अमेरिका बाटनै आऐका अर्कागायक बिक्की गुरुङले गएको शुक्रबार (८ जुलाई फ्राइडे) ईलेक्टि्रीक ब्रिक्सटन मा भब्बे रुपमा सांगेतिकप्रस्तुती दिएका थिए। उक्त कार्यक्रममा युकेमा रहेका जेपिटी रकर्स ब्याण्ड, प्राज्ना ब्याण्ड,रमाइलो ब्याण्डतथा यक्सिस ब्याण्डका गायक सन्दीप बिस्वकर्माले पनि आफ्ना जोडदार प्रतुति दिएका थिए। कार्यक्रममादर्शकले हल खचाखच भरीएको थियो साथसाथै दर्शकहरुले भरपुर मज्जा लिएको पनि देखिन्थ्यो।
कार्यक्रमका प्रमुख आयोजक यचके ईन्टरटेन्मेन्ट लिमिटेड सुभास गुरुङले गरेको हुन भने उॅहालाई नमस्कारईभेन्टस् र वोएभि ईभेन्टस् ले सहयोग गरेका थिए । कार्यक्रममा एलिना गुरुङ तथा मिस युके नेपाल २०१७ बिजेत सिर्जना गुरुङ ले कार्यक्रम सन्चालन गर्ने जिम्मा पाएक थिए ।त्यसैगरी वाटरमेलोन मोर्गेजले टीसर्ट तथहुडिए प्रायोजक गरेका थिए ।सांगेतिक कार्यक्रम सकिएपछी डिजे संगीत बिहानको ५ वजे सम्म चलेकोथियो।
आयोजक सुभास गुरुङका अनुसार एही शुक्रबार १५ जुलाईमा फेरी दर्शकहरु को अनुरोधमा अल्डरसटकोप्यालेस हलमा पुन; अर्थर गन र विक्की गुरुङको कार्यक्रम रहेको हामीलाई जानकारी दिएका छन ।यचकेईन्टरटेन्मेन्ट लीमिटेडले युकेमा सफल साङ्गेतिक कार्यक्रम दिदै आएका छन्।







