बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस

SHARE:


लन्डन १९ जुलाई २०२२ । बेलायतमा मंगलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।

ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८. ७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च विन्दुमा पुगेको छ। साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउने प्रक्षेपण गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!