लण्डन सेप्टेम्बर ५ ।

बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्च ओएनएफको अध्यक्षमा तुङग भुसाल सर्वसम्मत भएका छन् ।
अल्डरशटस्थित एम्पायरहलमा आइतवार आयोजना भएको मञ्चको सातौं राष्ट्रिय अधिवेशनले भुसाललाई अध्यक्षमा चयन गरेको हो । मञ्चको उक्त सातौ महाधिवेशनको उद्धघाटन नेकपा एमालेका स्थायिकमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई गरेका थिए ।
नयां नेतृत्वको लागि अध्यक्षको लागि सरस्वती केसी, तुङगा भुषाल र सुरेन्द्र थपलियाबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो तर केसी र थपलियाले अन्तिम समयमा आएर आफ्नो दावेदारी फिर्ता लिए पछि भुषाल सर्वसम्मत भए ।
नयां कार्यसमिति यस प्रकार छ:
अध्यक्ष
तुङ्गभद्र भुसाल
उपाध्यक्ष
सुरेशजंग शाह
कृष्ण भण्डारी
डा.मुकुन्द बास्तोला
सचिब
पुण्य रेग्मी
उप सचिब
गोबिन्द सापकोटा
कल्पना आङ्बुहाङ्ग
लिलामान सेरपुन्जा
सदस्यहरु
बालककृष्ण भुसाल (नर्थवेष्ट)
दीवाकर पान्डे। (स्कटल्याण्ड)
मकुन्द खराल (मिडल्याण्ड)
तारानाथ भण्डारी (मिडल्याण्ड )
केदार थपलिया (साउथ ईष्ट)
अर्जुन चापागाई (नर्थवेष्ट)
बिदुर खत्री (स्कटल्याण्ड)
केशरी क्षेत्री (मिडल्याण्ड)
जयाराम कंडेल (मिडल्याण्ड)
बसन्त नेपाल (नर्थवेष्ट)
गंगा बहादुर क्षेत्री (नर्थवेष्ट)
शक्ती घिमिरे (साउथ ईष्ट)
शुदेशा बजगाइ (साउथ ईष्ट)
श्याम लुईटेल (साउथ ईष्ट)
टोप ब राउत (रुपेस) (स्विडेन)
लेखनाथ खरेल (साउथ ईष्ट)
प्रकाश कंडेल (साउथ ईष्ट)
तिलक भट्टराई (साउथ इष्ट)






