मगर गट ट्यालेन्ट कार्यक्रम शनिवार ५ नोभेम्बर २०२२ मा

SHARE:

मगर गट ट्यालेन्ट
जमुना पुन – बेलायत

मगर संघ युकेको युवा विभागले शनिवार ५ नोभेम्बर २०२२ को दिन मगर संघ युकेको सहयोगमा मगर गट ट्यालेन्ट कार्यक्रम बेलायतको अल्डर्सटस्थित
The Palace रेस्टुरेण्टमा आयोजना गर्ने भएको छ।

यस कार्यक्रम संचालन गर्नुको मुख्य उद्धेश्य, बेलायतमा रहेका मगर युवाहरुको ट्यालेन्टलाई प्रोत्साहन दिनको लागि आयोजना गरेको हो भनेर मगर संघ युकेका महासचिब गुमान सिङ थापाले जानकारी दिएका छन।

मगर संघ युकेले यस कार्यक्रममा सहभागिता जनाउनको लागि आफ्ना सम्पूर्ण शाखा समितिहरुलाई सुचना दिईसकेको बताएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!