बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् राजीनामा

SHARE:

लन्डन २० अक्टोबर २०२२ । बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिएकी छन् ।

जटिल राजनीतिक तथा आर्थिक संकटबीच लिजले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

४१ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको थियो । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजिनामा दिन दबाब दिइरहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!