गल्लावाल रामप्रसाद तुम्रोकको बेलायतमा निधन

SHARE:

लन्डन ४ नोभेम्बर २०२२ । पाँचथर जिल्ला फिदिम नगरपालिका सिवाखोला घर भई हाल बेजिङ्स्टोक बेलायत बस्दै आएका गल्लावाल रामप्रसाद तुम्रोकको निधन भएको छ ।

उपचारको क्रममा बेजिङ्स्टोक अस्पतालमा नोभेम्बर ४ तारिख शुक्रबार उनको निधन भएको हो । उनी केही महिनादेखि अस्वस्थ थिए । गल्लावाल तुम्रोकले ex QGE बाट कर्पोरल दर्जामा अवकाश भएपश्चात् युनिसेफद्वारा सन्चालित खानेपानी योजनामा संलग्न भई नेपालका विभिन्न जिल्लाहरुमा धेरै लामो समय सेवा गरेका थिए । त्यसपछि गल्लावाल तुम्रोकले करिब ४० जनाको हाराहारी भर्ती गराए ।

स्वच्छ, इमान्दार गल्लावाल तुम्रोकको निधनले पाँचथर सिवाखोलावासी, बेलायतलगायत विश्वभरिका आफन्तहरु शोकमा डुबेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!